Call Now(+977) 9841472619

Our LocationChangunarayan -5 Chhaling Bhakatpur, Nepal

नतिजा प्रकाशन सम्बन्धि सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना

आदरणीय अभिभावकज्यू ,

 

शैक्षिक सत्र २०७९ काे नर्सरी देखि कक्षा ९ सम्मकाे परीक्षाफल मिति २०७९ चैत्र २८ गते मंगलबार विहान ११:०० बजेदेखि दिउँसो २:०० सम्म नतिजा प्रकाशन गरिने भएकोले सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नतिजा विद्यालयको वेभसाइटमा हेर्न सकिनेछ ।

www.shreeganeshss.edu.np